बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईको अडिसन सम्पन्न , ३४ जना सहभागी

<span class='c1'>बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईको</span> <span class='c2'>अडिसन सम्पन्न , ३४ जना सहभागी</span>

बिराटनगर बैशाख ३,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको पहिलो अडिसन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो ।

पहिलो अडिसनको कार्यक्रममा यस बर्षको एसइई परीक्षा दिएका ३४ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । बिराटनगरको मण्डला रेस्टुरेन्टमा भएको अडिसनमा उल्लेख्य संख्यामा युवायुवतीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्