भारतमा टिक–टक प्रतिबन्ध : गुगल प्ले स्टोरबाट टिक–टिक एप गायब

भारतमा टिक–टक प्रतिबन्ध : गुगल प्ले स्टोरबाट टिक–टिक एप गायब

एजेन्सी

भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिक–टक हटाउनुपर्ने माग गरेपछि गुगल प्ले स्टोरमा टिक–टिक डाउनलोडका लागि उपलब्ध छैन ।

सोमबार टिकटकमाथि प्रतिबन्धको विषयमा एक याचिकाको सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले यो मामलामा २२ अप्रिलमा सुनुवाई गर्ने बताएको थियो । मद्रास हाई कोर्टमा यसबारे सुनुवाई भइरहेकाले सर्वोच्च अदालत यसबारे पछि सुनुवाई गर्नेछ ।

यद्यपी, सर्वोच्च अदालतले यसै क्रममा एपको विषयमा मद्रास हाइकोर्टको निर्णयमाथि स्टे लगाउन पनि अस्विकार गरेको थियो ।

मद्रास हाईकोर्टले केन्द्र सरकारसँग चीनको यो भिडियो मोबाइल एपमाथि प्रतिबन्ध लगाउन भनेको थियो । यसले युवाको भविष्य र बच्चाको दिमाग खराब गरिरहेको अदालतले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्