नायक आर्यन सिग्देललाई विवाहको वर्ष गाँठकै दिन पुत्र लाभ

<span class='c1'>नायक आर्यन सिग्देललाई विवाहको वर्ष</span> <span class='c2'>गाँठकै दिन पुत्र लाभ</span>

नायक आर्यन सिग्देललाई विवाहको वर्ष गाँठकै दिन पुत्र लाभ भएको छ । शुक्रवार बसुन्धरास्थित चिरायु अस्पतालमा जन्मिएको बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको बताइएको छ ।

पाँच वर्ष अघि आजकै दिन अर्थात वैशाख ६ गते सपना भण्डारीसँग वैवाहिक जिवनमा बाँधिएका आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १२ बजे छोरा जन्मिएको हो । केही समय अगाडि मात्र आर्यनले आफ्नी गर्भवती श्रीमतीसँग खिचाएका फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफु पीता बन्ने खुलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्