नायिका बर्षा र संजोक हनिमुनका लागि युरोपमा ,सामाजिक संजालमा राखिएका भ्रमणका तस्बिर यस्ता

नायिका बर्षा र संजोक हनिमुनका लागि युरोपमा ,सामाजिक संजालमा राखिएका भ्रमणका तस्बिर यस्ता

बिराटनगर बैशाख १० ।

गत फेब्रुअरी १४ तारिखका दिन विवाह बन्धनमा बाँधिएका अभिनेता संजोक कोइराला र अभिनेत्री वर्षा राउत हनिमुनका लागी युरोपमा रहेका छन । नेपाली सिनेमा क्षेत्रमा निक्कै नै चर्चा कमाएका उनीहरु  बिबाहको केही पछी उनीहरु हनिमुनमा लाग्न लागेका हुन ।

उनीहरु फेब्रुअरी १४ तारिखका दिन प्रेम दिवसको अवसर पारेर विवाह बन्धनमा बाँधिएका हुन ।

उनीहरुको सामाजिक संजालमा राखिएका केहि फोटा भ्रमणको : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्