मिस्टर एण्ड मिस टिन पुर्वान्चलमा तालिम दिन नायिका मरिस्का र डिजाइनर उत्तम बिराटनगरमा

मिस्टर एण्ड मिस टिन पुर्वान्चलमा तालिम दिन नायिका मरिस्का र डिजाइनर उत्तम बिराटनगरमा

बिराटनगर बैशाख ११ ,

मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको तालिम सुरु भएको छ । अडिसनबाट छानिएका प्रतियोगीलाई उक्त तालिम सुरु गरिएको हो । मंगलबार आयोजना गरिएको तालिममा फेसन डिजाइनर उत्तम बनेपाली र नायिका मरिस्का पोखरेलले प्रतियोगिलाई तालिम दिएका थिए ।

उनीहरुले यस मोडलिङ क्षेत्रमा लाग्न चाहिने गुणका बारेमा प्रतियोगीसंग अन्तरक्रिया गरेका थिए । बिराटनगरको होटेल नमस्कारमा प्रतियोगीलाई तालिम जारी रहेको छ । दि गोल्ड जिमको आयोजनामा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको दोस्रो सिजन जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्