झापाको भद्रपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

<span class='c1'>झापाको भद्रपुरमा चट्याङ लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

बिर्तामोड, १३ बैशाख ।  झापाको भद्रपुर नगरपालिका ६ मा गयराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। राति करिब साढे २ बजे वर्षा सँगै परेको चट्याङ लाग्दा ३२ वर्षीय भीम राजवंशी घाइते भएका थिए।
चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

मृतकको शव परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्