सन्दिप लामिछाने परे आजको प्लेइङ्ग ११ मा, कोहलीको टिम बिरुद्ध खेल्नेछन्

<span class='c1'>सन्दिप लामिछाने परे आजको प्लेइङ्ग ११</span> <span class='c2'>मा, कोहलीको टिम बिरुद्ध खेल्नेछन्</span>

इन्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा सन्दिप लामिछाने प्लेइङ्ग ११ मा परेका छन् । अहिले देल्लीको कोट्ला मैदानमा हुने रोयल च्यालेन्जर्स बैंगलौर विरुद्धको खेलमा उनले आफ्नो नियमित टिम देल्ली क्यापिटलको लागि खेल्नेछन् ।

टस जितेर पहिले ब्याटिगं रोजेको देल्लीले आफ्नो टिममा एक परिवर्तन गर्दै क्रिस मोरिसको स्थानमा सन्दिपलाई खेलाएको हो । सन्दिपसँगै टिममा कप्तान श्रेयस ऐयर, रिसब पन्त, शिखर धवन, कगिसो रबाडालगायतका खेलाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्