झापामा बाटो हिडने क्रममा गोमन सर्पले टोकेर एकजनाको मृत्यु

<span class='c1'>झापामा बाटो हिडने क्रममा गोमन</span> <span class='c2'>सर्पले टोकेर एकजनाको मृत्यु</span>

झापा बैशाख १६ ,

झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्क बहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार बाटो हिडने क्रममा गोमन सर्पले खर्कलाई डसेका थिए। सर्पले डसेको थाहा पाए लगतै उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो।

त्यहाँ उपचार संम्भव नभएपछि उनलाई थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याएको र उनको त्यही उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्