मोरङमा ५ राउण्ड गोली लगायतका हतियार बरामत

<span class='c1'>मोरङमा ५ राउण्ड गोली</span> <span class='c2'>लगायतका हतियार बरामत</span>

मोरङ बैशाख १६ ,

मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित बक्राहा नुनसरी खोलामा ५ राउण्ड गोली, जीर्ण अवस्थामा काठ नभएको नाल र म्याग्जिन फेला परेको छ ।

सोही ठाउँस्थित स्काभेटरले खोला उत्खनन गर्ने क्रममा सो हतियार फेला परेपछि ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उक्त हतियार नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्