धनकुटामा राजधानीको माग गर्दै सद्भाव ¥याली, धनकुटा बचाउ अभियान शुरु

धनकुटामा राजधानीको माग गर्दै सद्भाव ¥याली, धनकुटा बचाउ अभियान शुरु

विराटनगर, २१ बैशाख ।
प्रदेश न १ को स्थायी राजधानी धनकुटालाई बनाऊ अभियान समितीले धनकुटामा आज राजधानी माग गर्दै सद्भाव र्याली निकालेको छ ।

प्रदेश न १ को राजधानी धनकुटालाई बनाऊ अभियान समितीले दबाब मुलक कार्यक्रम अन्र्तगत सद्भाव र्याली आयोजना गरेको हो । मदन चोकबाट सूरु गरेको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गर्दै मदन चोकमा आएर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै स्थानिय राजनैतिक दलका प्रतिनिधी बुद्धिजीविले हावापानी , शान्ति सुरक्षा भौतिक पूर्वाधारका साथै प्रदेश न.१ को केन्द्रमा रहेको र सबैलाई पायक पर्ने स्थान र ऐतिहासिक रुपमा समेत धनकुटा राजधानीकालागि उपयूतm भएको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्