झापाको दमकमा होटलमा ग्याँस लिक भई आगलागीबाट १६ लाख बराबरको क्षति

<span class='c1'>झापाको दमकमा होटलमा ग्याँस लिक भई</span> <span class='c2'>आगलागीबाट १६ लाख बराबरको क्षति</span>

झापा, वैशाख २५ गते ।

झापाको दमक नगरपालिका-४ धरधरे पुल नजिक मंगलवार श्याम दाहालले संचालन गरेको होटलमा ग्याँस लिक भई आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट दाहालको टिनको छानो भएको ११ कोठे होटलमा आगलागी हुँदा नजिकै रहेको उल्स चमेना गृह (होटल), निजको किराना पसल, घर भित्र रहेको लत्ताकपडा,भाडावर्तन, २ वटा बाख्रा,२ वटा खरायो, १३ वटा कुखुरा जलेर नष्ट भएको हो ।

राती सवा ९ बजे भएको उक्त आगलागी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली दमकल र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्