बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईका प्रतियोगीलाई मेकअप तालिम

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईका प्रतियोगीलाई मेकअप तालिम

बिराटनगर बैशाख ३० ,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको प्रतियोगिलाई मेकअप तालिम दिईएको छ । । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगिलाई मेकअप तालिम मेकअप आर्टिस्ट सबिता थापाबाट दिलाइएको हो । बिराटनगरको मण्डला रेस्टुरेन्टमा   भएको तालिममा प्रतियोगीले मेकअप कसरी गर्ने भन्ने बिषयमा तालिम लिएको आयोजक उमेश कटवालले बताए ।

उनीहरुलाई कपाल र छालाको हेरचाह कसरी गर्ने भन्ने बिषयमा तालिम दिइएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्