बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई को फाइनल जेठ १० गते हुने

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई को फाइनल जेठ १० गते हुने

बिराटनगर जेठ ५ ,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको फिनाले आयोजना हुने भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगिताको फिनाले जेठ १० गते शुक्रबार बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिने आयोजक उमेश कटवालले जानकारी दिए । उक्त दिन दिउसो १ बजे बाट फाइनल सुरु हुने छ ।

प्रतियोगितामा सामेल युवायुवतीलाई उनीहरुको क्षमता बढाउने बिभिन्न तालिम दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्