तीन वर्षिय बालकको खाना सर्केर मृत्यु

तीन वर्षिय बालकको खाना सर्केर मृत्यु

तेह्रथुम, १० जेठ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका १० तम्फुला निवासी ३ वर्षिय बालकको खाना सर्केर मृत्यु भएको छ ।
आफ्नै घरमा खाना खादै गर्दा विशाल निङलेखुका ३ वर्षिय बालक न्युसन निङलेकुको मृत्यु भएको हो । तरकारीमा मिसाएको न्युटेला खानेक्रममा सर्केर बालक सिकिस्त भएको बुबा विशालले बताए । बालकको जिल्ला अस्पतालमा पुर्याउने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्