भारतले कोसीको पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए,जेठमै डुवानमा गोबरगाढा

<span class='c1'>भारतले कोसीको पानी छाड्दा डुबानः ९०</span> <span class='c2'>परिवार नदीले घेरिए,जेठमै डुवानमा गोबरगाढा</span>

सप्तरी, १२ जेठ । भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ ।

पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अवधेशकुमार झाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्