१९ श्रावण २०७७, सोमबार

बन्दको प्रभाव झापामा पनि , मोटरसाइकल चलाउन समेत रोक

झापा जेठ १३ ,

विप्लवले नेतृत्व गरेको नेकपाले आज गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।देशका बिभिन्न ठाँउहरुमा बम आंतक भएपछि बजार तथा यातायात स्वतस्फूर्त रुपमा बन्द भएकाछन् । झापामा दूइचक्के बाहेकका सिटीसफारी तथा टेम्पो समेत कुद्न नदिने चेतावनी नेकपाका नेताहरुले दिएका थिए ।

क्याम्पस तथा बजारहरुमा बन्दको प्रभाव बिहानैदेखि देखिएको छ ।जिल्ला कडा सुरक्षा ब्यवस्था बनाईएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-2

Country Confirmed Death
Nepal2033257
India180369538135
China879854669
Malaysia8999125
Qatar111107177
Australia17938208
US4667955154860
Saudi Arabia2788352917