बन्दको प्रभाव झापामा पनि , मोटरसाइकल चलाउन समेत रोक

<span class='c1'>बन्दको प्रभाव झापामा पनि ,</span> <span class='c2'>मोटरसाइकल चलाउन समेत रोक</span>

झापा जेठ १३ ,

विप्लवले नेतृत्व गरेको नेकपाले आज गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।देशका बिभिन्न ठाँउहरुमा बम आंतक भएपछि बजार तथा यातायात स्वतस्फूर्त रुपमा बन्द भएकाछन् । झापामा दूइचक्के बाहेकका सिटीसफारी तथा टेम्पो समेत कुद्न नदिने चेतावनी नेकपाका नेताहरुले दिएका थिए ।

क्याम्पस तथा बजारहरुमा बन्दको प्रभाव बिहानैदेखि देखिएको छ ।जिल्ला कडा सुरक्षा ब्यवस्था बनाईएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्