मोरङको रंगेलीमा आज बिहान चट्याङ लागेर वृद्धकाे मृत्यु

<span class='c1'>मोरङको  रंगेलीमा आज बिहान</span> <span class='c2'>चट्याङ लागेर वृद्धकाे मृत्यु</span>

रबिन्द्र बराल  ,रंगेली जेठ १९ ,

माेरङकाे रंगेली नगरपालिका ९ स्थित धन्जुवामा चट्याङ परेर एकजनाको  मृत्युु भएको छ५० बर्षिय देवलाल यादवकाे आईतबार बिहान चट्याङ परेर  परेर मृत्युु भएको छ।

बिहान ८ बजे घरको भैंसीको किला ठाेक्नेे क्रममा वर्षा सहित अाएकाे चट्याङ पर्दा उनकाे घटना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्