विराटनगर, १ असार । बैंक अफ काठमाण्डूले विराटनगरमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । नोबेल मेडिकल कलेज, विराटनगरबाट बैंकले उक्त सेवा थालनी गरेको हो । काउन्टरको उद्घाटन डा. राजेश नेपालले गरेका थिए ।