विराटनगर, १ असार । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् ।
कुल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत, पुँजीगततर्फ रु २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात् ५५.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ८ करोड अर्थात् ०.२ प्रतिशत रहेको छ ।
अन्तरसरकारी हस्तान्तरणका लागि रु ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङवोले सभालाई जानकारी गराए ।
उनले आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु तीन अर्ब ८६ करोड, राजश्व बाँडफाँटबाट रु १० अर्ब ५२ करोड र अनुदानबाट रु २१ अर्ब २१ करोड व्यहोरिने जानकारी दिए ।चालू आवको नगद मौज्दात करिब रु ६ अर्ब ६१ करोड रहने पूर्वअनुमान बजेट पुस्तिकामा उल्लेख छ ।
यस्तो छ बजेटको पुर्ण पाठ
माननीय सभामुख महोदय,
सभामुख महोदय,
अब म प्रदेशको आर्थिक अवस्था संक्षिप्त रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
सभामुख महोदय,
अब म प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७६।७७ को उद्देश्य र प्राथमिकता प्रस्तुत गर्न अनुमति चाहन्छु । बजेटका उद्देश्य निम्न अनुसार रहेका छन् ।
सभामुख महोदय,
अब म वित्त हस्तान्तरणको रुपमा स्थानीय तहलाई गरिएको विनियोजन सम्बन्धी विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।
सभामुख महोदय,
अब म आर्थिक क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव प्रस्तुत गर्न अनुमति चाहन्छु ।
कृषि तथा भूमि व्यवस्था
पर्यटन
वन तथा वातावरण
उद्योग बाणिज्य तथा आपूर्ति
सिंचाई तथा नदी नियन्त्रण
सभामुख महोदय,
अब म सामाजिक क्षेत्रको कार्यक्रम तथा बजेट प्रस्ताव प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
शिक्षा
स्वास्थ्य
खानेपानी तथा सरसफाई
श्रम र रोजगारी
महिला, वालवालिका, जेष्ठ नागरिक, असहाय तथा अपांग
खेलकुद
संस्कृति
सभामुख महोदय
अब म भौतिक पूर्वाधार क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत् गर्दछु ।
सडक पूर्वाधार
ऊर्जा तथा विद्युत
यातायात व्यवस्थापन
आवास भवन तथा शहरी पूर्वाधार
सूचना तथा संचार
निजि क्षेत्र तथा लगानी प्रवर्द्धन
सुशासन र सार्वजनिक सेवा प्रवाह
विपद व्यवस्थापन
लागूपदार्थ दुर्व्यसन नियन्त्रण
माननीय सभामुख महोदय,
अब म माथिका क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।
सभामुख महोदय,
सभामुख महोदय,
धन्यवाद ।