प्रदेश–१ मा ४२ अर्बको बजेट सार्वजनिक, सांसदलाई २ करोड ५० लाख (पूर्णपाठ)

प्रदेश–१ मा ४२ अर्बको बजेट सार्वजनिक, सांसदलाई २ करोड ५० लाख (पूर्णपाठ)

विराटनगर,  १ असार । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् ।

कुल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत, पुँजीगततर्फ रु २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात् ५५.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ८ करोड अर्थात् ०.२ प्रतिशत रहेको छ ।

अन्तरसरकारी हस्तान्तरणका लागि रु ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङवोले सभालाई जानकारी गराए ।

उनले आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु तीन अर्ब ८६ करोड, राजश्व बाँडफाँटबाट रु १० अर्ब ५२ करोड र अनुदानबाट रु २१ अर्ब २१ करोड व्यहोरिने जानकारी दिए ।चालू आवको नगद मौज्दात करिब रु ६ अर्ब ६१ करोड रहने पूर्वअनुमान बजेट पुस्तिकामा उल्लेख छ ।

यस्तो छ बजेटको पुर्ण पाठ

माननीय सभामुख महोदय,

सभामुख महोदय,

अब म प्रदेशको आर्थिक अवस्था संक्षिप्त रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

सभामुख महोदय,

अब म प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७६।७७ को उद्देश्य र प्राथमिकता प्रस्तुत गर्न अनुमति चाहन्छु । बजेटका उद्देश्य निम्न अनुसार रहेका छन्  ।

सभामुख महोदय,

अब म वित्त हस्तान्तरणको रुपमा स्थानीय तहलाई गरिएको विनियोजन सम्बन्धी विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।

सभामुख महोदय,

अब म आर्थिक क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्ताव प्रस्तुत गर्न अनुमति चाहन्छु ।

कृषि तथा भूमि व्यवस्था

पर्यटन

वन तथा वातावरण

उद्योग बाणिज्य तथा आपूर्ति

सिंचाई तथा नदी नियन्त्रण

सभामुख महोदय,

अब म सामाजिक क्षेत्रको कार्यक्रम तथा बजेट प्रस्ताव प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

शिक्षा

स्वास्थ्य

खानेपानी तथा सरसफाई

श्रम र रोजगारी

महिला, वालवालिका, जेष्ठ नागरिक, असहाय तथा अपांग

खेलकुद

संस्कृति

सभामुख महोदय

अब म भौतिक पूर्वाधार क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत् गर्दछु ।

 

सडक पूर्वाधार

ऊर्जा तथा विद्युत

 

 

यातायात व्यवस्थापन

आवास भवन तथा शहरी पूर्वाधार

सूचना तथा संचार

निजि क्षेत्र तथा लगानी प्रवर्द्धन

सुशासन र सार्वजनिक सेवा प्रवाह

विपद व्यवस्थापन

लागूपदार्थ दुर्व्यसन नियन्त्रण

माननीय सभामुख महोदय,

अब म माथिका क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।

सभामुख महोदय,

सभामुख महोदय,

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्