बिराटनगरमा सरसफाई तथा वृक्षारोपण , पुष्पलालचाैकमा युवाहरुले रोपे विरुवा

बिराटनगरमा सरसफाई तथा वृक्षारोपण , पुष्पलालचाैकमा युवाहरुले रोपे विरुवा

बिराटनगर असार २ ,

बिराटनगरमा परिवर्तनका लागि हातेमालाे सामाजिक संस्थाकाे ७५ औ हप्ताकाे सरसफाई अभियान सम्पन्न भएको छ ।शनिबार बिराटनगर पुष्पलालचाैकमा बृहत् रुपमा सरसफाई तथा वृक्षारोपण गरि उक्त कार्यक्रम सम्पन्न भएको हो  । पुस्पलाल चाैकका स्थानीय र युवा व्यापारी ,बुद्दिजिवि , समाजसेवीहरुकाे सहयाेगमा ३६ वटा बिरुवाहरु रोपिएको अभियानका सरोज कोइरालाले जानकारी दिए ।

वृक्षारोपण राेपेर हराभरा पुस्पलालचाैक बनाउनका लागि स्थानीय साथै अभियानता लागि परेको अभियानका कोइरालाले जानकारी दिए । कार्यक्रममा बिराटनगरका मेयर भिम पराजुलीको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्