बिराटनगरको सहिद रंगशालामा बिद्यार्थीको लागि कराते प्रशिक्षण हुने

बिराटनगरको सहिद रंगशालामा बिद्यार्थीको लागि कराते प्रशिक्षण हुने

बिराटनगर असार ३ ,

बिराटनगर सहिद रंगशाला कबर्ड हलमा बिद्यालय स्तरका बिद्यार्थीको लागि कराते प्रशिक्षण हुने भएको छ ।

मोरङका दक्ष प्रशिक्षकबाट बिद्यार्थीहरुलाई प्रशिक्षण गराइने भएको हो ।

हप्ताको दुई दिन शुक्रबार ४ बजे देखी ६ बजे सम्म र शनिवार बिहान ६ :३० बजे देखी ८ बजे सम्म र अन्य दिन पनि सन्चालन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्