बिद्यार्थी बेहोस हुन थालेपछि सुन्दरहरैँचाको महेन्द्र मावि केहीदिनका लागि बन्द

<span class='c1'>बिद्यार्थी बेहोस हुन थालेपछि सुन्दरहरैँचाको</span> <span class='c2'>महेन्द्र मावि केहीदिनका लागि बन्द</span>

विराटनगनर, ५ असार ।
लगातार रुपमा छात्राहरु वेहास हुन थालेपछि केही दिनका लागि बन्द गरिएको मोरङको सुन्दरहरैंचास्थित महेन्द्र माविको पठनपाठन अझै सुचारु हुन सकेको छैन ।

केहीदिनदेखि लगातार रुपमा छात्राहरुमा टाउको दुख्ने, रिङटा चल्ने र बेहोस हुने क्रम वढेपछि सोमबारदेखि विद्यालय वन्द गरिएको छ । स्कुल सञ्चालन गर्ने विषयमा प्रदेस सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिका वाड नं ११ का वाडाध्यक्ष विशनलाल चौधरी, विद्यालयका वर्तमान विद्यालय व्यस्थापन समितिका अध्यक्ष एवम् पूर्व अध्यक्ष तथा अभिभावकहरुको छलफल गरिए पनि विद्यालय कहिलेदेखि संचालन गर्ने कुरामा निर्णय हुन सकेन । सुरुमा विद्यालय प्रशासनले वेवास्ता गरेको, विरामीको अवस्थाको वारेमा जानकारी समेत नदिएको भन्दै अभिभावकहरुले गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्