७ मंसिर २०७६, शनिबार

बिराटनगरकि रेश्मा अभिनित ‘माया घटेन’ गितको म्युजिक भिडियो सार्वजनिक

बिराटनगर असार ९ ,

बिराटनगरकि रेश्मा घिमिरे अभिनित ‘माया घटेन’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायिका देविका वन्दनाले गाएको उक्त गीतमा दिपक शर्माको शव्द र संगीत रहेको छ ।

टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र निर्देशक शाहकै सम्पादन रहेको छ ।

रेश्मा घिमिरेको यस अघिका “इन्स्टाको फोटो” , “हेरन कान्छी” गीतको भिडियोले राम्रो चर्चा कमाएको थियो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस