बिराटनगरकि रेश्मा अभिनित ‘माया घटेन’ गितको म्युजिक भिडियो सार्वजनिक

<span class='c1'>बिराटनगरकि रेश्मा अभिनित ‘माया घटेन’</span> <span class='c2'>गितको म्युजिक भिडियो सार्वजनिक</span>

बिराटनगर असार ९ ,

बिराटनगरकि रेश्मा घिमिरे अभिनित ‘माया घटेन’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायिका देविका वन्दनाले गाएको उक्त गीतमा दिपक शर्माको शव्द र संगीत रहेको छ ।

टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र निर्देशक शाहकै सम्पादन रहेको छ ।

रेश्मा घिमिरेको यस अघिका "इन्स्टाको फोटो" , "हेरन कान्छी" गीतको भिडियोले राम्रो चर्चा कमाएको थियो ।

https://www.youtube.com/watch?v=Ndhga35dv7Q&feature=youtu.be&fbclid=IwAR2r8ZUMtYrhIZcZ-7xayXMPG1Tiy6yy4VLaas_rDlnv2-OYM0rRXuR7nsg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्