विराटनगरको होटेल शुभमा “अरेबियन नाईट” सम्पन्न , तस्बिर हेर्नुहोस !

<span class='c1'>विराटनगरको होटेल शुभमा “अरेबियन नाईट” सम्पन्न</span> <span class='c2'> , तस्बिर हेर्नुहोस !</span>

विराटनगर असार १० ,

विराटनगरको ट्राफिक चोकमा रहेको होटेल शुभमा “अरेबियन नाईट” कार्यक्रम सम्पन्न भएको छ  ।

कार्यक्रमको दिन होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरिएको थियो भने होटेलमा आएका अतिथि पनि अरेबियन पोशाकमा आएका थिए । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा अरेवियन खाना , हुक्का सहित अरेवियन ड्रेस सहितको कार्यक्रम होटलकि निर्देशक स्वेता तुलाधरले बताईन ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले केक काटेर पहिलो वार्षिकोत्सब मनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्