विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको शनिबार बिभिन्न कार्यक्रम हुदै

<span class='c1'>विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको</span> <span class='c2'>शनिबार बिभिन्न कार्यक्रम हुदै</span>

विराटनगर असार १० ,

विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको बिभिन्न कार्यक्रम हुने भएको छ । असार १४ गते बिराटनगरको मोरङ ब्यापार संघमा बिभिन्न कार्यक्रम हुन लागेको हो ।

उक्त दिन युवा उत्प्रेरक बैभव नहाटाबाट उत्प्रेरणात्मक कार्यक्रम साथै सिए पवन कुमार राठीबाट सिएको पढाइ बारे साथै नेपालमा रहेको बिभिन्न करको बारे छलफल कार्यक्रम हुने भएको हो ।

उक्त कार्यक्रममा सामेल हुन कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्