बिराटनगर असार १२ ,
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच एसईई पछी के पढ्ने भन्ने बिषयमा बिद्यार्थी अन्योल रहेने अवस्था हरेक वर्ष सिर्जना हुने गर्दछ ।
बिराटनगरलाई शैक्षिक हबको रुपमा पनि लिने गरिन्छ । बिराटनगरमा पुर्वान्चलका बिभिन्न ठाउँबाट बिद्यार्थीहरु आएर पढ्ने गरेका छन् । बिराटनगरका +२ कलेजको पढाई नेपालमै उत्कृष्ट रहेको पनि सबैलाई सर्वविदितै छ । बिराटनगरमा रहेका +२ कलेजहरुको बारे हामीले केहि जानकारी दिने उदेस्यका साथ तल सामग्री राखेका छौ
यस्ता छन् बिराटनगरका +२ कलेजहरु :
१. अरनिको कलेज :
पढाइ हुने बिषय : +२ (बिज्ञान , होटेल म्यानेजमेन्ट)
ठेगाना : बिराटनगर-१० , तिनटोलिया , ०२१ – ४७०१४९
२. मेरिल्याण्ड कलेज :
पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट)
ठेगाना : बिराटनगर , रंगेली रोड ०२१ – ५२५५४०
३. एभेरेस्ट कलेज :
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)
ठेगाना : बिराटनगर-५ , भृकुटी मार्ग ०२१ – ५०१४०४
४. अर्किड कलेज :
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स)
ठेगाना : बिराटनगर , संसारीमाइस्थान ०२१ – ५२३४४९
५. डीपिएस कलेज :
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट) नेपाल बोर्ड र भारत बोर्ड दुवै
ठेगाना : बिराटनगर-५ , बिशाल चोक ०२१ – ४६२०७४
६. शिक्षादिप कलेज :
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स)
ठेगाना : बिराटनगर , संसारीमाइस्थान ०२१ – ४४०३९७
७. कान्तिपुर इन्टरनेसनल कलेज
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )
ठेगाना : बिराटनगर , ०२१ – ४७०२६४
८. सेन्ट जोसेफ कलेज
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट)
ठेगाना : बिराटनगर-२, सरस्वती टोल ०२१ – ५३६४२३
९. कोबास कलेज
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)
ठेगाना : बिराटनगर, संसारीमाइस्थान ०२१ – ५३८७२४
१० . नेसनल (आरबीबी) कलेज
११. ग्रीनल्याण्ड कलेज
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )
ठेगाना : बिराटनगर, संसारीमाइस्थान ०२१ – ५२४७३४
१२. लर्डबुद्ध कलेज
पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )
ठेगाना : बिराटनगर, संसारीमाइस्थान ०२१ – ४१७२११
१३. बीभीएस कलेज
पढाइ हुने बिषय : +२ (ट्राभल एण्ड टुरिजम,होटेल म्यानेजमेन्ट )
ठेगाना : बिराटनगर, मुनालपथ , ०२१- ५०३४९५
१४. सिटि कलेज
पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, पत्रकारिता)
ठेगाना : बिराटनगर, ०२१ – ५३५२७८
१५. मोडन इरा कलेज
पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय)
ठेगाना : बिराटनगर, आयल निगम ०२१ – ४६३१४४
१६. कोशी कलेज
पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय)
ठेगाना : बिराटनगर, बरगाछी ०२१ – ५३६६३७
१७. बाल कल्याण बिद्या मन्दिर , बिराटनगर
पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, साइन्स)
ठेगाना : बिराटनगर-११ , पिछारा ०२१ – ४७१५६०
१८. भानु कलेज
पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट)
ठेगाना : बिराटनगर, ०२१ – ५३८२७८
१९. सगरमाथा
पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट, कम्प्युटर साइन्स)
ठेगाना : बिराटनगर-११ पंचाली , ०२१ – ४७०५५८
२०. युरो कलेज
पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, साइन्स)
ठेगाना : बिराटनगर, शनिहाट-२ ०२१ – ५३०१३९
२१. केभिएम , बिराटनगर
पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट )
ठेगाना : बिराटनगर ०२१ – ५२७००७