विद्यार्थीलाई जानकारी : यस्ता छन् विराटनगरमा +२ पढाउने कलेज !!

विद्यार्थीलाई जानकारी : यस्ता छन् विराटनगरमा +२ पढाउने कलेज !!

बिराटनगर असार १२ ,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच एसईई पछी के पढ्ने भन्ने बिषयमा बिद्यार्थी अन्योल रहेने अवस्था हरेक वर्ष सिर्जना हुने गर्दछ ।

बिराटनगरलाई शैक्षिक हबको रुपमा पनि लिने गरिन्छ । बिराटनगरमा पुर्वान्चलका बिभिन्न ठाउँबाट बिद्यार्थीहरु आएर पढ्ने गरेका छन् । बिराटनगरका +२ कलेजको पढाई नेपालमै उत्कृष्ट रहेको पनि सबैलाई सर्वविदितै छ । बिराटनगरमा रहेका +२ कलेजहरुको बारे हामीले केहि जानकारी दिने उदेस्यका साथ तल सामग्री राखेका छौ

यस्ता छन् बिराटनगरका +२ कलेजहरु : 

१. अरनिको कलेज : 

पढाइ हुने बिषय : +२ (बिज्ञान , होटेल म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-१० , तिनटोलिया , ०२१ – ४७०१४९

२. मेरिल्याण्ड कलेज :

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर , रंगेली रोड ०२१ – ५२५५४०

३. एभेरेस्ट कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-५ , भृकुटी मार्ग  ०२१ – ५०१४०४

४. अर्किड  कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स)

ठेगाना : बिराटनगर , संसारीमाइस्थान  ०२१ – ५२३४४९

५. डीपिएस कलेज :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट) नेपाल बोर्ड र भारत बोर्ड दुवै

ठेगाना : बिराटनगर-५ , बिशाल चोक   ०२१ – ४६२०७४

६. शिक्षादिप कलेज  :

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स)

ठेगाना : बिराटनगर , संसारीमाइस्थान  ०२१ – ४४०३९७

७. कान्तिपुर इन्टरनेसनल कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर , ०२१ – ४७०२६४

८. सेन्ट जोसेफ कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर-२, सरस्वती टोल  ०२१ – ५३६४२३

९. कोबास  कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ – ५३८७२४

१० . नेसनल (आरबीबी) कलेज

११. ग्रीनल्याण्ड  कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ – ५२४७३४

१२. लर्डबुद्ध  कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान , म्यानेजमेन्ट, कम्पुटर साइन्स,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, संसारीमाइस्थान  ०२१ – ४१७२११

१३.   बीभीएस  कलेज

पढाइ हुने बिषय : +२ (ट्राभल एण्ड टुरिजम,होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर, मुनालपथ , ०२१- ५०३४९५

१४. सिटि कलेज

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, पत्रकारिता)

ठेगाना : बिराटनगर,   ०२१ – ५३५२७८

१५. मोडन इरा कलेज

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय)

ठेगाना : बिराटनगर, आयल निगम  ०२१ – ४६३१४४

१६. कोशी कलेज

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, शिक्षा संकाय)

ठेगाना : बिराटनगर, बरगाछी  ०२१ – ५३६६३७

१७. बाल कल्याण बिद्या मन्दिर , बिराटनगर

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, साइन्स)

ठेगाना : बिराटनगर-११ , पिछारा   ०२१ – ४७१५६०

१८. भानु  कलेज

पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट)

ठेगाना : बिराटनगर,  ०२१ – ५३८२७८

१९. सगरमाथा

पढाइ हुने बिषय : +२ (बिज्ञान ,म्यानेजमेन्ट, कम्प्युटर साइन्स)

ठेगाना : बिराटनगर-११ पंचाली ,  ०२१ – ४७०५५८

२०. युरो कलेज

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, साइन्स)

ठेगाना : बिराटनगर, शनिहाट-२   ०२१ – ५३०१३९

२१. केभिएम , बिराटनगर

पढाइ हुने बिषय : +२ (म्यानेजमेन्ट, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट )

ठेगाना : बिराटनगर   ०२१ – ५२७००७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्