आज असार १५ : विराटनगरका मेयर,उपमेयर सहितले यसरी रोपे धान,मनाइयो धान दिवस

<span class='c1'>आज असार १५ : विराटनगरका मेयर,उपमेयर</span> <span class='c2'>सहितले यसरी रोपे धान,मनाइयो धान दिवस</span>

बिराटनगर असार १५, 

आज असार १५ राष्ट्रिय धान दिवस । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले शनिवार रोपाई कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर–१८ स्थित फडानीमा महानगरपालिकाका प्रमुख भिम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी , वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने , सन्जय कुमार साह, विराटनगर महानगर कृर्षि साखा प्रमुख खगेश्वर तिम्सिना लगायतले धान रोपाईको शुभारम्भ गर्नु भएको थियो ।

 

तस्बिर : कौशल निरौला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्