किरण लामा विराटनगरको पुष्पलाल चोकबाट पक्राउ परे

<span class='c1'>किरण लामा विराटनगरको पुष्पलाल</span> <span class='c2'>चोकबाट पक्राउ परे</span>

विराटनगर, १६ असार । मोरङ प्रहरीले २ दिनदेखि खोजी गरिरहेका विराटनगरका किरण लामालाई पक्राउ गरेको छ । विराटनगरको बरगाछीमा दुर्घटना गराइ फरार भन्दै प्रहरीले शनिबार

रातीदेखी नै खोजी कार्य गरिरहेको थियो ।

 

[caption id="attachment_89077" align="alignnone" width="608"] किरण लामा[/caption]

मोरङ प्रहरीको विशेष टोलीले गोप्य सुचनाको आाधारमा विराटनगर १ पुष्पलाल चोकबाट सोमबार दिउसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारले जानकारी दिनुभयो । पक्राउ परेका लामा माथी थप अनुसन्धानको प्रक्रिया सुरु गरिएको एसपी अधिकारीले बताउनुभयो ।
गत शनिवार राति करिब ११ बजे विराटनगर– ४ बरगाछीमा बा २० च ७४० नम्बरको कारले ठक्करबाट को ३५ प ५६३४ नम्बरको मोटरसाइकल चालक १९ वर्षिय शंकरकुमार मिश्रको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्