इटहरी १६ असार । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए ।
आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन । भिम पौडेललले मत प्राप्त गरेका छन भने उनका प्रतिष्प्रर्धी शैलेस विष्टले मत मात्र प्राप्त गरेका छन । साधरणसभावाट पौडेल र विष्ट प्यानल खडा गरेर चुनावमा होमिएका थिए ।
। आईतबार राती आएको परिणाम अनुसार पौडेल समूहतर्फ विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा (काका) २४९७, जीवन पराजुली २४६३ पाएर विजयी भए । त्यस्तै पीताम्बर पोखरेल २२९६, नवराज काफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२,अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी भएका हुन ।
बिष्ट समूहका कमल पौडेल – १७४६, टंकप्रसाद खनाल – १६८९, देवराज मादेन – १६६९, माधव न्यौपाने– १५२१, फडिन्द्र मगर – १५१५, लक्ष्मी धिताल १५०३, रितेश श्रेष्ठ – १४०६, भोलाप्रसाद निरौला – १३७२, राजेश खनाल – १३४४ मत प्राप्त गरे ।
उद्योग तर्फ पनि भिम पौडेल समूहको प्यानल नै बिजयी भएको छ । पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७ मुक्ती दाहाल – २९९, बिष्णु नारायण डागीँ– ३०५, लक्ष्मण हुमागाइ – ३०५ मत प्राप्त गरी बिजयी भएका हुन । उनीहरुका प्रतिद्धन्दी विष्ट समूहका राजेन्द्र केसरी घिमिरे – २५५, राजन भेटबाल – २३२, बज्र लिम्बु – २२४, किशन खेडिया – १९३ मत प्राप्त गरे ।
महिला सदस्यतर्फ पौडेल समुहका गायत्री भण्डारीले २७२२, पौडेल समुहकै शोभा कोईरालाले २६१९ मत ल्यायर विजयी भए । विष्ट समुहका रञ्जु सिग्देलले १९९३ र पुनम थापा मगरले १६३३ ल्याएर पराजित भए ।
बस्तुगत तर्फ बलराम भण्डारीको ९ मत लिएर विजयी भएका छन । विष्ट समुहका उमानाथ दाहाल र पौडेल समुहका महेन्द्र रेग्मीको ८,८ आए पछि बराबरी भएको भने सुरेश कार्कीको ७ मात्र आ
यो ।