मोरङको बेलबारीमा पिसाव गर्न निस्कँदा घरबाट लडेर एकजनाको मृत्यु

<span class='c1'>मोरङको बेलबारीमा पिसाव गर्न निस्कँदा</span> <span class='c2'>घरबाट लडेर  एकजनाको मृत्यु</span>

विराटनगर १६ असार । मोरङको बेलबारी नगरपालिका–९ का ६० वर्षीय सुकदेव चौधरीको पिसाव गर्न निस्कने क्रममा   घरबाट लडेर मृत्यु भएको छ ।
पिसाव गर्न निस्कने क्रममा आइतबार राति ११ बजे घरको बरन्डाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचार गर्न न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुुमार राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्