विराटनगरमा बाल गायक प्रितमलाई सम्मान

<span class='c1'>विराटनगरमा बाल गायक</span> <span class='c2'>प्रितमलाई सम्मान</span>

विराटनगर, १६ असार । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडले नेपालका बाल गायक प्रितम आचार्यलाई विराटनगरमा सम्मान गरिएको छ ।
गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सेप इभेन्ट एण्ड मिडियाका प्रालिले सोमबार १३ औं सेप भारतीय शैक्षिक मेलामा सम्मान गरेको हो ।

गायक आचार्यलाई प्रालिका निर्देशक संञ्जय थापाले कदर पत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही अवसरमा प्रितमलाई आयोजकले ल्यापटप पनि प्रदान गरेको थियो । बाल गायक आचार्यले चर्चित हिन्दी र नेपाली गीत प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे । उनले प्रस्तुतीले शैक्षिक मेला संगीतमय बन्यो । रियालिटी शो ‘सारेगमप लिटल च्याम्स २०१९’ मा सेकेण्ड रनरअप पनि रहेका आचार्यले गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्