आज विराटनगर महानगरपालीकाका १९ वटा वडालाई खुला दिशा मुक्त घोषणा गरिदै

आज विराटनगर महानगरपालीकाका १९ वटा वडालाई खुला दिशा मुक्त घोषणा गरिदै

विराटनगर १ ८ असार । विराटनगर महानगरपालीकालाई नेपाल कै पहिलो महानगर खुला दिशामुक्त घोषणा हुदैछ ।


महानगर भित्र रहेका १९ वटा वडालाई नगर स्तरीय खानेपानी, सरसफाई तथा समन्वय स्वच्छता समन्वय समितिले महानगरलाई आज खुला दिशा मुत्त घोषणा गर्दैछ । प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाको प्रमुख आतिथ्त्वमा महानगरलाई विराटनगरमा आज एक भव्य कार्यक्रम विच खुला दिशा मुत्त घोषण गर्न लागेको महानगरले जनाएको छ । २०६९ सालदेखि नै तत्कालीन उप महानगरपालीका हुदाँ २२ वटा वडालाई खुला दिशा मुत्त घोषणा गर्ने भनेर लागी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्