इटहरीबाट मेनेजरबाटै कर्मचारीलाई आफ्नै क्याबिनमा जबरजस्ती , समातिए मेनेजर

<span class='c1'>इटहरीबाट मेनेजरबाटै कर्मचारीलाई आफ्नै क्याबिनमा</span> <span class='c2'>जबरजस्ती , समातिए मेनेजर</span>

सुनसरी, असार १९ गते ।

ईलाका प्रहरी कार्यालय ईटहरीले सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट जबरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । ईटहरीको सेन्टर प्लाजामा रहेको सुवासा ईन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका-९ का ३० बर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ बर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको भन्ने पिडित युवतीको जाहेरीको आधारमा असार १८ गते बिष्टलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बिष्टको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्