विराटनगरको आरागन होटेल स्कूलमा खानाका परिकार परीक्षण

विराटनगरको आरागन होटेल स्कूलमा खानाका परिकार परीक्षण

विराटनगर २० असार । विराटनगर–९ हिमालय रोडमा रहेको आरागन होटेल स्कूलमा एडी एच.एममा अध्ययनरत विद्यार्थीले खानाका परिकार परीक्षण गरेका छन् । विद्यार्थीले विभिन्न प्रकारका खानाको परिकार बनाएर सहभागिलाई खुवाएका थिए । ४७ जना विद्यार्थी रहेको एडीएचएममा अध्ययनरत रहेको गराएको स्कूलका सञ्चालक विवेक आचार्यले बताए । १५ महिनाको कोर्ष रहेको एडीएचएममा अध्ययन गर्ने विद्यार्थीलाई स्वदेश तथा विदेशमा रहेको पाँच तारे होटलमा एक वर्ष जागिरको ग्यारेन्टी रहेको सञ्चालक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्