जीपी कोईरालाको जन्मजयन्तीमा विराटनगरको बरगाछीमा यस्तो देखियो (फोटो फिचर)

जीपी कोईरालाको जन्मजयन्तीमा विराटनगरको बरगाछीमा यस्तो देखियो (फोटो फिचर)

विराटनगर, २० असार ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । सोही अबसरमा आज साँझ जी.पी.कोइराला फाउन्डेसन मोरङ शाखाले विराटनगरमा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन पछि कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, विराटनगर महानगरका मेयर भीम पराजुली, नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे लगायत उल्लेख्य मात्रामा कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो । यस्तो देखिएको थियो दीप प्रज्वलन स्थलमा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्