शनिबारीय : ज्योती मगर र रितिका जिरेलको हट तस्वीर, सामाजिक संजालमा भाईरल

शनिबारीय : ज्योती मगर र रितिका जिरेलको हट तस्वीर, सामाजिक संजालमा भाईरल

प्रेम देवान

विराटनगर
नेपाल कृषीप्रधान देश हो यो कसैमा दुई मत भने छैन । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ । यो दिन धानको रोपाई सम्बन्धि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा धान दिवसको अवसरमा आम किसानदेखि कृषी मन्त्री सम्मले विभिन्न कार्यक्रम गरी मनाईने चलन छ ।

हो यस्तै यसपटको धान दिवसमो नेपालका दुई हट गायिका तथा मोडलले धान दिवसमा उग्र रुपमा नै तस्वीर खिचेर तहल्का मचाएका छन् ।
ग्ल्यामरस दुनियाकी रानी भनेर चिनेनी गायिका तथा मोडल ज्योति मगरले धान दिवसको दिन बोल्ड तस्वीर खिचेर सार्वजनिक गरेकी छिन् । छोटा लुगा र बोल्ने शैलीका कारण विवादमा आइरहने ज्योति आफु हट र सेक्सी देखिन्न रुचाउछिन् ।

यस अघिका धान दिवसमा पनि ज्योती मगरको यस्तो खालको तस्वीर नआएका भने हैनन् । लोकदोहोरी बिधाकी गायिका भन्न रुचाउने रोल्पाकी ज्योति उत्तेजक नृत्यसँगै गीत गाउने र भल्गर प्रस्तुतिका आरोपमा बेलाबेलामा विवादमा आउने गर्छिन् ।
यस्तै यस पटकको रोपाईं दिवसको दिन १५ असारमा अर्की जिरेल समुदायका नायिका तथा मोडलले आफ्नो शरीरका विभिन्न भागमा धान रोपेर फोटो सुट गरेका तस्वीरहरु सामाजिक संजालमा भाईरल नै बनेकी छिन् । दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल रितिका जिरेलले धान दिवसको अबसर पारेर आफ्नै शरीर (छाती र गुप्ताङ्ग)मा रोपाईं गरेर असार १५ मनाएकी हुन् ।

नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँजो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाका अभावमा आफुले यसरी रोपाईं गरेको यी मोडलले बताएकी छिन् । खेती योग्य जग्गालाई खेती गर्न जोगाउनु पर्छ भन्ने यी मोडलको अभिव्यक्ति छ ।
यो धानको रोपोलाई फोटो सुटपछि खेतमा लगेर आफुले रोपेको पनि उनले प्रस्ट पारिन् । खास आफ्नो फोटो सुटका लागी आफ्नो रुचि भएका कारण पनि यस्तो सुट गरेको रितिकाले आवर विराटनगरलाई बताईन् । आगामी दिनमा पनि यस्ता सन्देश मुलक फोटो सुट गर्दै जाने स्पष्ट परिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्