मोरङ वडिविल्डीङ संघमा राजन दत्त चयन

मोरङ वडिविल्डीङ संघमा राजन दत्त चयन

विराटनगर २१ असार । राजन दत्तको अध्यक्षमा मोरङ वडिविल्डीङ तथा फिटनेस संघ १३ सदस्य कार्य समिति चयन गरिएको छ ।
सघको प्रथम उपाध्यक्षमा सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्षमा सरोज घिमिरे, तेस्रो उपाध्यक्षमा मनोज गुप्ता , सचिवमा सन्तोष न्योपाने,सह–सचिवमा विपिन पासवान र कोषाध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् ।


त्यसैगरि सदस्यमा कमल राई प्रफुल्ल गुरुङ, महिला सदस्यमा आस्था हमाल र सिरता श्रेष्ठ तथा जिल्ला खेलकुदको २ जना प्रतिनिधी चयन भएका छन् । संघको सल्लाहकारमा पुष्पकुमार श्रेष्ठ, अमित ढकाल, प्रेम खडका, सधिर अर्याल, भविश श्रेष्ठ, अरुण न्योपाने, दिपेश बास्तोलालाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्