टंकीसिनवारीमा रहेको जेभियर्स स्कूलको बस दुर्घटनामा, २ शिक्षक घाइते

<span class='c1'>टंकीसिनवारीमा रहेको जेभियर्स स्कूलको बस</span> <span class='c2'>दुर्घटनामा, २ शिक्षक घाइते</span>

विराटनगर, २२ असार ।
टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कूलको बस नहरमा पल्टिएको छ । को १ ख १९८२ नम्बरको बस बिद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो । बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो । दुर्घटनामा केही बिद्यार्थी घाईते भएको बताईएको तर बसमा सवार २ जना शिक्षक गम्भीर घाईते भकोले उनीहरुको टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्