लगातारको बर्षाका कारण बिराटनगरका अधिकांश क्षेत्र जलमग्न (फोटो फिचर)

<span class='c1'>लगातारको बर्षाका कारण बिराटनगरका अधिकांश</span> <span class='c2'>क्षेत्र जलमग्न (फोटो फिचर)</span>

विराटनगर, २५ असार ।
बिगत २ दिनदेखिको अबिरल बर्षाका कारण मोरङ जिल्ला अधिकांश ठाउँ जलमग्न भएको छ । लगातारको बर्षाले गर्दा विराटनगर सहितका पुर्बका क्षेत्रको जनजीवन प्रभाबित भएको छ । लामो समयदेखि बर्षा हुन नसकेर सुख्खा भएका खेतहरु भ्रिएका छन् भने पानी जम्ने ठाउँहरुमा डुवान शुरु भएको छ । फोटोमा यस्तो देखियो बिराटनगरको डुवान । तस्बिर ः प्रेम देवान /ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्