बिराटनगरमा ओबी मिडियाले “लर्निंङ स्टुडियो” संचालनमा ल्याउदै , पहिलो कोर्ष फोटोग्राफी

<span class='c1'>बिराटनगरमा ओबी मिडियाले “लर्निंङ स्टुडियो” संचालनमा</span> <span class='c2'>ल्याउदै , पहिलो कोर्ष फोटोग्राफी</span>

बिराटनगर असार २७ ,

बिराटनगरमा ओबी मिडिया प्रालिले "ओबी लर्निंङ स्टुडियो" संचालनमा ल्याउने भएको छ । ओबी लर्निंङ स्टुडियो बिभिन्न मिडिया समन्धी , लाइफ स्किल्स , रोजगारी क्षेत्रका सिप लगायतका बिषयमा केन्द्रित भएर बिद्यार्थी पढाउने थलोको रुपमा रहने छ ।

हाल पहिलो कोर्षको रुपमा युवाहरुमा लोकप्रिय रहेको "फोटोग्राफी" कोर्ष संचालन गर्न लागिएको ओबी मिडियाका निर्देशक सरोज लम्सालले जानकारी दिए । श्रावन १०  गतेबाट उक्त कोर्ष संचालन गर्न लागिएको लम्सालले जनाकारी दिए । फोटोग्राफीमा बिद्यार्थीले साधारण ज्ञान देखि व्यवाहारिकरुपमा फोटोग्राफी सिक्न सक्ने छन् ।

ओबी लर्निंङ स्टुडियोले बिभिन्न रोजगार मुलक कोर्षहरु पनि संचालनमा ल्याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्