७ श्रावण २०७६, मंगलवार

विराटनगर महानगरपालिकाको विपद व्यवस्थापन समितिकाे वैठक सम्पन्न,जाेखिम ब्यवस्थापनमा लाग्ने

बिराटनगर असार २७ ,

अबिरल बर्षा भएसंगै सम्भावित जाेखिम ब्यवस्थापनमा जुटेको विराटनगर महानगरले विराटनगरका विभिन्न सराेकार सम्वद्ध संस्था ,सुरक्षा निकाय र सहयाेगी युवासमुह तथा राजनैतिक दलका प्रतिनिधिहरु संग छलफल गरेकाे छ ।

यस संगै विराटनगर महानगर विपद व्यवस्थापन समितिकाे वैठक समेत सम्पन्न भएको छ । सहभागीहरूले बाढिकाे जाेखिम बढ्न सक्ने खतरालाई ध्यान दिन सुझाएका छन् । महानगरका मेयर भीम पराजुलीले पूर्वतयारीका साथ हुन सक्ने विपद ब्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस