विराटनगर महानगरपालिकाको विपद व्यवस्थापन समितिकाे वैठक सम्पन्न,जाेखिम ब्यवस्थापनमा लाग्ने

<span class='c1'>विराटनगर महानगरपालिकाको विपद व्यवस्थापन समितिकाे</span> <span class='c2'>वैठक सम्पन्न,जाेखिम ब्यवस्थापनमा लाग्ने</span>

बिराटनगर असार २७ ,

अबिरल बर्षा भएसंगै सम्भावित जाेखिम ब्यवस्थापनमा जुटेको विराटनगर महानगरले विराटनगरका विभिन्न सराेकार सम्वद्ध संस्था ,सुरक्षा निकाय र सहयाेगी युवासमुह तथा राजनैतिक दलका प्रतिनिधिहरु संग छलफल गरेकाे छ ।

यस संगै विराटनगर महानगर विपद व्यवस्थापन समितिकाे वैठक समेत सम्पन्न भएको छ । सहभागीहरूले बाढिकाे जाेखिम बढ्न सक्ने खतरालाई ध्यान दिन सुझाएका छन् । महानगरका मेयर भीम पराजुलीले पूर्वतयारीका साथ हुन सक्ने विपद ब्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्