विराटनगरमा क्यालिवर जुत्ताको शोरुम सञ्चालनमा

<span class='c1'>विराटनगरमा क्यालिवर जुत्ताको</span> <span class='c2'>शोरुम सञ्चालनमा</span>

विराटनगर, २७ असार । विराटनगरको ट्राफिक चोकमा क्यालिवर ब्रान्डको जुत्ताको शोरुम संचालनमा आएको छ। विराटनगरमा पहिलो पटक क्यालिवर ब्रान्डको जुत्ताको शोरुम संचालनमा आएको हो । केही समयदेखि अनलाइन जुत्ता व्यापार गर्दै आएको जुत्ता बजार डट कमको समुहले उक्त पसल सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रम विच पसलको उद्घाटन गरिएको हो । शोरुममा केही सिमित अवधिको लागि छुटको समेत व्यवस्था गरिएको सञ्चालक सरोज लुइँटेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्