७ श्रावण २०७६, मंगलवार

विराटनगरमा क्यालिवर जुत्ताको शोरुम सञ्चालनमा

विराटनगर, २७ असार । विराटनगरको ट्राफिक चोकमा क्यालिवर ब्रान्डको जुत्ताको शोरुम संचालनमा आएको छ। विराटनगरमा पहिलो पटक क्यालिवर ब्रान्डको जुत्ताको शोरुम संचालनमा आएको हो । केही समयदेखि अनलाइन जुत्ता व्यापार गर्दै आएको जुत्ता बजार डट कमको समुहले उक्त पसल सञ्चालनमा ल्याएको हो । शुक्रबार एक कार्यक्रम विच पसलको उद्घाटन गरिएको हो । शोरुममा केही सिमित अवधिको लागि छुटको समेत व्यवस्था गरिएको सञ्चालक सरोज लुइँटेलले जानकारी दिए ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस