न्यूजिल्यान्डका कप्तान केन विलियमसनलाई ‘म्यान अफ द सिरिज’ को उपाधि

<span class='c1'>न्यूजिल्यान्डका कप्तान केन विलियमसनलाई ‘म्यान</span> <span class='c2'>अफ द सिरिज’ को उपाधि</span>

एजेन्सी । न्यूजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते ।

 

सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए ।

यसैगरी सर्वाधिक रन बनाउने खेलाडी भारतका रोहित शर्मा बने । रोहितले ९ खेलमा पाँच शतक, एक अर्धशतक सहित ६ सय ४८ रन बनाएका थिए ।

सर्वाधिक विकेट लिने खेलाडीको पुरस्कार अष्ट्र«ेलियाका मिचेल स्टार्कले जिते । मिचेलले १० खेलमा २७ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्