शिक्षादिप कलेजको बाढी पिडीतलाई राहत सहयोग

<span class='c1'>शिक्षादिप कलेजको बाढी</span> <span class='c2'>पिडीतलाई राहत सहयोग</span>

विराटनगर ३० असार । विराटनगर १० मा रहेको शिक्षादिप कलेजले बाढी पिडीतका राहत सामाग्री सहयोग गरेको छ । विराटनगरमा केहीदिन परेको अविरल बर्षाका कारण बाढीबाट विस्तापित भएका बाढी पिडीतलाई २२ हजार बराबरको राहत सामाग्री सहयोग गरेको हो ।

कलेजले ५० वटा म्याट र झुल सहयोग गरेको कलेजका प्रिन्सीपल ज्ञानु खड्काले जानकारी दिनुभयो । कलेजका पुर्व विद्यार्थी पेरिस सुवेदीको पहलमा लियो क्लव अफ विराटनगर युनिकलाई प्रदान गरिएको थियो । लियो क्लव अफ विराटनगर युनिकले विराटनगर १६ दरैया वस्तीका बाढी पिडीतलाई राहत सामाग्री वितरण गरिने क्लवका अध्यक्ष पेरिस सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्