साईकलबाट लडेका सुनसरीका अक्षयकुमारको ज्यान गयो

<span class='c1'>साईकलबाट लडेका सुनसरीका</span> <span class='c2'>अक्षयकुमारको ज्यान गयो</span>

विराटनगर, ३१ असार ।
साईकलमा यात्रा गर्दै गरेका एक ब्यक्तिको लडेर ज्यान गएको छ । सुनसरीको ईनरुवा नगरपालिका ७ चांदबेला बस्ने बर्ष २१ को अक्षय कुमार रामको लडेर ज्यान गएको हो । सुन्दरहरैचा ३ बेलगाछीस्थित पूर्व पश्चिम राजमार्ग छेउमा लडेका उनको अनुहार, हात, खुट्टामा चोट लागेको थियो । बोल्ने नसक्ने अबस्थामा रहेका उनको उपचारको लागि नोबेल अस्पतालमा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्