विराटनगरका ब्यापारीको आन्दोलन, नयाँ कर नीतिको बिरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना

<span class='c1'>विराटनगरका ब्यापारीको आन्दोलन, नयाँ कर नीतिको</span> <span class='c2'>बिरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना</span>

विराटनगर, ३ साउन ।
विराट ब्यापार संघको अगुवाईमा बिराटनगरका ब्यापारीले नयाँ लागु भएको कर सम्बन्धि ब्यवस्थाको बिरोध गरेको छ,। केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको विराट ब्यापार संघले आज हाज हातमा कालोपट्टी बााधेर बिरोध जनाएको हो । विराटनगरको हनुमान मन्दिरबाट निस्किएको ब्यापारीहरुको बिरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेर बिरोधका कार्यक्रम गरेको थियो ।

[caption id="attachment_90820" align="alignnone" width="1024"] नेपाल सरकारले लगाएको नयाँ कर नीतिको बिरोधमा र्याली सहित बजार परिक्रमा गर्दै हातमा काटोपट्टी बाँधेका ब्यापारी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पुगेका थिए । विराट ब्यापार संघका अध्यक्ष सुजन थापाले अहिले आएको नयाँ कर नितिले ब्यापारीलाई अप्ठेरोमा पारेको बताए । राज्यले ब्यपारीलाई सँधै अप्ठेरोमा पार्ने काम गरेको आरोप लगाउँदै ब्यापारीहरु आन्दोलनमा उत्रनु परेको स्पष्ट पारे । [/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्