४५ प्रतिशत आरक्षण दिनुपर्ने माग गर्दै भोलि साउन ४ गते प्रदेश १ बन्द घाेषणा

४५ प्रतिशत आरक्षण दिनुपर्ने माग गर्दै  भोलि साउन ४ गते प्रदेश १ बन्द घाेषणा

इटहरी, ३ साउन ।आदिवासी जनजाति प्रदेश १ समन्वय समितिले प्रदेश १ बन्दकाे घाेषणा गरेकाे छ । लोकसेवा आयोगले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएकाहरूलाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण दिनुपर्ने माग गर्दै श्रावण ४ गते बन्दकाे घाेषणा गरेकाे हाे । संघीयताको मूल मर्म र समानुपातिक समाबेसी सिद्धान्त विपरीत साउन ४ गते लोकसेवाले संविधानले दिएको आरक्षण लागु गर्नुपर्ने माग गर्दै आयोगको असमाबेसी विज्ञापनका विरुद्ध आन्दोलन गरिने महासंघ सुनसरी अध्यक्ष राम राईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्