मेगा बैंक विराटनगर शाखाको मेहन्दी उत्सव

<span class='c1'>मेगा बैंक विराटनगर शाखाको</span> <span class='c2'> मेहन्दी उत्सव</span>

विराटनगर ६ साउन । विराटनगर ७ रंगेली रोडमा रहेको मेगा बैँकको शाखाले महिलाका लागि मेगा मेहन्दी उत्सव कार्यक्रम आयोजना गरेको छ ।
बैंकमा सोमबार सेवा लिन आएका सेवाग्राही महिला तथा अन्यका लागि समेत मेहन्दी उत्सव आयोजना गरेको हो ।
बैंैकले नियमित वार्षिक कार्यक्रमअन्तरगत मेहन्दी उत्सव आयोजना गर्दै आएको मेगा बैंक विराटनगर शाखाले जनाएको छ । देशभर रहेका १०२ वटा शाखाहरुमा साउन महिनाभर यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्