८ भाद्र २०७६, आईतवार

मोरङको बुधनगरमा पोखरीमा डुबेर बृद्धको मृत्यु

विराटनगर, ७ साउन । मोरङको जहदा गाउँपालिका-१ बुधनगरमा  पोखरीमा डुबेर  बृद्धको मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने बर्ष ६० को किसन राजवंशीको मृत्यु भएको हो ।  पोखरीमा डुबेको अवस्थामा स्थानीयलेदेखि प्रहरीमा खबर गरेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस