मोरङको बुधनगरमा पोखरीमा डुबेर बृद्धको मृत्यु

<span class='c1'>मोरङको  बुधनगरमा पोखरीमा डुबेर</span> <span class='c2'>  बृद्धको मृत्यु</span>

विराटनगर, ७ साउन । मोरङको जहदा गाउँपालिका-१ बुधनगरमा  पोखरीमा डुबेर  बृद्धको मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने बर्ष ६० को किसन राजवंशीको मृत्यु भएको हो ।  पोखरीमा डुबेको अवस्थामा स्थानीयलेदेखि प्रहरीमा खबर गरेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बुधनगर र रानीबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्