बिराटनगरमा “फोटोग्राफी” कोर्ष , यसरी भर्न सकिन्छ अनलाइन फारम !

बिराटनगरमा “फोटोग्राफी” कोर्ष , यसरी भर्न सकिन्छ अनलाइन फारम !

बिराटनगर  साउन  ७ ,

बिराटनगरमा ओबी मिडिया प्रालिले “ओबी लर्निंङ स्टुडियो” संचालनमा ल्याएको छ ।

हाल पहिलो कोर्षको रुपमा युवाहरुमा लोकप्रिय रहेको “फोटोग्राफी” कोर्ष संचालन गर्न लागिएको छ  । ६० घण्टाको उक्त कोर्षमा बिद्यार्थीहरुलाई फोटोग्राफी समन्धी सम्पूर्ण ज्ञान र सिप दिइने ओबी मिडियाका निर्देशक सरोज लम्सालले जानकारी दिए ।

श्रावन १०  गतेबाट उक्त कोर्ष संचालन गर्न लागिएको लम्सालले जनाकारी दिए । फोटोग्राफीमा बिद्यार्थीले साधारण ज्ञान देखि व्यवाहारिकरुपमा फोटोग्राफी सिक्न सक्ने छन् ।

ओबी लर्निंङ स्टुडियोले बिभिन्न रोजगार मुलक कोर्षहरु पनि संचालनमा ल्याउने उनले बताए । ओबी लर्निंङ स्टुडियो बिभिन्न मिडिया समन्धी , लाइफ स्किल्स , रोजगारी क्षेत्रका सिप लगायतका बिषयमा केन्द्रित भएर बिद्यार्थी पढाउने थलोको रुपमा रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्